नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज\बेनी चैत १२ गते । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा।ली।ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सि … Continue reading नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता